Saturday, December 1, 2012

सुरुवात....

हरेक ब्यक्तिका आ-आफ्नै अनुभुतिहरु हुन्छन् । फरक त्यत्ति हो कसैले ति निजी अनुभुतिहरुलाइ सबैमाझ बाँड्न चाहन्छन् भने कसैले मनभित्रै गुम्साएर राखेका हुन्छन् ।
अनुभुतिहरुलाइ ब्लगमार्फत बाँड्न शब्दहरुको सहारा चाहिने रहेछ । तिनै शब्दका सहयोगले थरी थरी माला गाँस्ने प्रयास गरेकी छु । यी र यस्तै मालाहरु निरन्तर गाँस्ने कोशिश जारी रहिरहनेछ ।
ब्लग पढेर सुधारका लागि सुझावहरु पक्कै दिनुहुनेछ भन्ने विश्वास छ मलाइ ।
धन्यवाद ।

No comments:

Post a Comment