Sunday, June 16, 2013

तिमीसँग बिताएका ................




तिमीसंग बिताएका केहि मिठा पल
तिमीसंगै रमाएका अविष्मरणीय पल
टोलाउँदाको मुस्कानमै सिमित रह्यो
तिमी विनाको जीवनलाई आधार मात्र भयो
चाहेर नै के हुन्छ
यथार्थमा सधैं शुन्य हुन्छ
सपनामै सिमीत रह्यो तिमीसँग जिउने रहर
नजन्मिदै मरे मेरा मनभित्रका कैयौं लहर

No comments:

Post a Comment