निश्छल मन अनि अनवरत यात्रा
Monday, June 17, 2013
"तिम्रो साथ पाउन सकिन"
तुवाँलो सरी कसैको मनमा छाउन सकिन
एक्लो यात्री दोबाटोको सहयात्री पाउन सकिन
चाहना मनमा हुँदा हुँदै
तिमीले दिएको उपहार लाउन सकिन
मन भरी आशा हुँदा हुँदै
तिम्रो दरिलो साथ पाउन सकिन
तुवाँलो सरी कसैको मनमा छाउन सकिन
एक्लो यात्री दोबाटोको सहयात्री पाउन सकिन
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment